सार्वजनिक विदाको दिन आज पनि बैंक खुल्ने(सूचनासहित)

काठमाडौं । आज सार्वजनिक विदाको दिन पनि बैंकिङ सेवा सुचारु रहने भएको छ । आज फागुन १ गते जनयुद्धको दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपनि बैंकिङ सेवा सुचारु रहने सूचना नेपाल राष्ट्र बैंकले जारी गरेको हो ।

आज नगद कारोबार, चेक क्लियरिङ, तथा आरटीजीएस लगायतका अत्यावश्यक बैकिङ सेवा बिहान १० बजेदेनि अपराह्न १.३० बजेसम्म खुला रहने छ । यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनु बैंकहरूलाई निर्देश गरेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/02/001.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स