राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेरको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल सरकारका पूर्व अर्थ सचिव हिमालय शम्सेर जबराको निधन भएको छ । उपचारका क्रममा राणाको नर्भिक अस्पतालमा निधन भएको हो । आइतबार विहान ६ः३० बजे निधन भएको हसिपटल स्रोतले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको संस्थापक गभर्नर राणा पूर्व अर्थ सचिव समेत हुन् ।

राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स