काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा विनय दाहाल नियुक्त भएका छन् ।
बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले माघ १५ गतेदेखि नै लागू हुनेगरी दाहाललाई कामु सिइओमा नियुक्त गरेको हो ।
यसअघि उनी बैंकका नायब प्रमुख कार्यकारी अधिृकत थिए ।