बानेश्वरमा आगो लगाएर घाइते भएका प्रेम प्रसादको निधन

काठमाडौं । बानेश्वरमा आगो लगाएर घाइते भएका प्रेमप्रसादको निधन भएको छ । आफैलाई आगो लगाएर घाइते भएका आचार्यको निधन भएको हो । अस्पतालमा भेट्न पुग्दा राज्यमन्त्री डा- तोसिमा कार्कीसँग प्रेमप्रसादले आग्रह गर्दै भनेका थिए, ‘रवि सर र प्रचण्ड सरलाई भेट्न पठाइदिनुस् ।’ तर भेट्न नपाउदै उनको निधन भएको छ । हिजो दिउँसो उनले संसद भवन अघि बानेश्वरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

जतातत्तै धोका पाएपछि सन्तोषले लगाए आफैमाथि आगो

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स