मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि राष्ट्र बैंकले माग्यो सल्लाह सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सम्बन्धी सुझाव मागेको छ । बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षाको लागि सरोकारवालाहरूसँग राय र सुझावहरू मागेको हो ।

बैंकले माघ २० गतेसम्म बैंकको आर्थिक अनुसन्धान विभागको इमेल वा ठेगनामा सुझावहरू पठाउन अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स