सिभिल मलमा एक युवकले लगाए आफ्नै शरीरमा पेट्रोल छर्केर आगो

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।

विशाल लामिछाने गुरुङ नाम गरेका उक्त व्यक्तिले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।

उनले सिभिल मलको भुइँतलामा आज (बिहीबार) दिउँसो आफ्नै जीउमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

उनको हाल राट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उक्त घटना के कारणले घटेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स