डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छिन्।

मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डा.कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।

त्यस्तै, डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स