एमालेले डा.विमला राईलाई परराष्ट्र मन्त्री बनाउने

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा एमालेको भागमा परराष्ट्रसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा.पौडेलको नाम पक्का भएको छ ।

डा.पौडेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स