३ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ४१.०२ अंकले घटेर २१४९.४१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४४ लाख ४२ हजारको कित्ता सेयर ५ अर्ब ४७ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कुमारी धनवृद्धि योजनामा १०.०२%, सिंगटी हाईड्रोपावरमा १०%, वराही हाईड्रोपावरमा ९.९८ प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, एनआईबिएल समृद्धि फण्ड २मा ९.३०%, मध्य भोटेकोसीमा ७.६१%, आर्दश लघुवित्तमा ६.१० प्रतिशतले सेयरमा उकालो लागेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स