निक्षेपको ब्याज १० प्रतिशतले घट्दा कर्जाको ब्याज १२.६३ प्रतिशतबाट घट्छः मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले निक्षेपको ब्याज १० प्रतिशतले घट्दा कर्जाको औसत ब्याज पनि घट्ने स्ट्याटस लेखेका छन् । नेपाल बैंकर्स एसोसिएशनले निक्षेपको ब्याज दर १०% ले घटाउने भद्र सहमति गरेसँंगै बैंकको कुल निक्षेप ५३ खर्ब ११ अर्बमा १३ खर्ब ७१ अर्ब (२५.८१%) निक्षेपको ब्याजदर १.१% ले तत्कालै घट्ने उनले लेखेका छन् ।

सो प्रतिशतमा ब्याजदर घट्दा १ अर्ब २५ करोड़ मासिक ब्याज खर्च घट्छ भने तत्कालै १५ करोड़ मासिक ब्याज खर्च घट्छ । यसरी .१४० करोड ब्याज खर्च मासिक रुपमा तत्काल घट्छ ।

मुद्दति निक्षेपको ब्याजदर विस्तारै घट्दै जानेछ । यसले गर्दा बैंकको आधार दर घट्न गई औसत कÞर्जÞाको ब्याजदर १२.६३% बाट घट्न जाने छ । नयाँ कर्जाको ब्याजदर घट्न गई उद्यमशीलतामा टेवा पुग्ने छ । यसले लगानीकर्तामा आत्मविश्वास बढाउने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स