नेप्से २२११ विन्दुमा आइपुग्दा १ दर्जन कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुन कम्पनीले कति कमाए ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक ४६.७६ अंकले बढेर २२११.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४६ लाख ७६ हजारको कित्ता सेयर ५ अर्ब ३१ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वरुण हाईड्रोपावरमा , खानी खोला, छ्याङदी, जोशी हाईड्रोपावर, हिमालयन उर्जा, युनियन हाईड्रोपावर, सिंगटी हाईड्रोपावर, खप्तड हाईड्रोपावरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ । त्यस्तै, रादी विधुत्मा ९.९९%, वराही हाईड्रोपावरमा ९.९८% र पिपल्स् हाईड्रोपावरमा ९.९७ प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स