अमेरिकमा नयाँ सभामुख चयन

काठमाडौं । अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ ।

लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो ।

थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स