नेप्से ६४ अंकले बढ्दा एक दर्जनबढी कम्पनीमा लाग्यो सर्किट, कुनले कति कमाए ?

काठमाडौं । सेयरबजारमा उछाल आएको छ ।

बुधबार, नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ अंक विन्दुमा आइपुगेको छ ।

आज ८७ लाख ३३ हजारको कित्ता सेयर ३ अर्ब ५० करोड ११ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २०७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५ वटा कम्पनीको घटेको छ ।

आज साल्ट ट्रेडिङमा १०%, हिमालयन डेष्टिलरीमा १०%, कालिका लघुवित्तमा १०%, मिरमिरे लघुवित्तमा १०%, किसान लघुवित्तमा १०%, नडिप लघुवित्तमा १०%, पिपल्स् पावरमा १०%, खप्तड लघुवित्तमा १०%, कालिका पावरमा ९.९९%, आरएसडीसी लघुवित्तमामा ९.९८%,बराही हाइड्रोपावरमा ९.९८%,विन्धवासीनी हाइड्रोपावरमा ९.९८%, हिमालयन हाइड्रोपावरमा ९.९६%, आस्था लघुवित्तमा ९.९४%, सबैको लघुवित्तमा ९.८८%, निरधन लघुवित्तमा ९.९७%, ग्रामीण विकास लघुवित्तमा ९.८५ प्रतिशतको सकरात्मक सर्किट लागेकोे छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स