नेप्सेमा २३ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डिप्रोक्स लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार कम्पनीको कुल २३ लाख १२ हजार ४९७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स