एकैदिन तोलामा यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ सय रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले बढेर १ लाख २६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २१ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १४ सय १० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स