नेशनल लाइफ इन्स्योरेन्सलाई ‘कर्पोरेट उत्कृष्ट पुरष्कार’

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ‘कर्पोरेट उत्कृष्ट पुरस्कार’ बाट सम्मानित भएको छ । दी एचआरएम अर्वाड फर कर्पाेरेट एक्सिलेन्टले आयोजना गर्दै आएको यस अवार्ड अन्तर्गत बीमा क्षेत्रको विधामा यस वर्ष नेशनल लाइफलाई अवार्ड प्रदान गरीएको हो ।

उक्त अवार्ड समारोहमा नेशनल लाइफ सहित विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृ संस्थाहरुलाई अवार्ड प्रदान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स