नेप्सेमा उछाल आउँदा ७ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुन कम्पनीले कति कमाए ?

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा उछाल आएको छ ।

बिहीबार, नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ अंक विन्दुमा आइपुगेको छ ।

आज ८० लाख २४ हजारको कित्ता सेयर २ अर्ब ८६ करोड ३ लाखमा खरिद बिक्री भएको छ ।

२०८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६ वटा कम्पनीको घटेको छ ।

त्यस्तै, हिमालयन उर्जा, सानिमा लाइफ, श्रीजनशील लघुवित्तमा १० प्रतिशत, धैलागिरि लघुवित्त र अजोड इन्स्योरेन्समा ९.९९ प्रतिशत, प्रभु लाइफ, श्वेत गंगामा ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, रिलायन्स लाइफमा ९.८९%, सिद्धार्थ इन्स्योरेन्समा ९.७८% र छ्याङ्दी हाईड्रोपावरमा ९.४३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स