एकैदिन तोलामा ७ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बिहिबार छापावाला सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।

बुधबार, सुन प्रतितोला ९१ हजार २ सय रूपैयाँ कायम भएकोमा आज भने ७ सय रूपैयाँले घटेर ९० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदी प्रतितोला १२ सय रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स