मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

काठमाडौं । मेरो माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स