अर्जेन्टिनाले जित्यो विश्वकप फूटबल २०२२ को उपाधि

काठमाडौं । कतारमा सम्पन्न विश्वकप फूटबल २०२२, अर्जेन्टिनाले जितेको छ । अर्जेन्टिनाले पेनाल्टीमा गोल हानेर आफ्नो जित सुनिश्तित गरेको हो । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउदै आफ्नो जित सुनिश्चित गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स