मेस्सीले हाने निर्णायक गोल, अर्जेन्टिनाको जित पक्का

काठमाडौं । अर्जेन्टिनाका फूटबल कप्तान मेस्सीले पुनः गोल हानेका छन् ।२०२२ मा कतारमा सम्पन्न विश्वमा मेस्सीले हानेको यो निर्णायक गोलले अर्जेन्टिानालाई विजयको संघारमा पुर्याएको छ । अब खेल सकिन ५ मिनेटमात्रै बाँकी छ । यस अवधिमा अर्जेन्टिनाले ३ लोल हानेको छ भने फ्रान्सले २ गोल हानेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स