मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश घोष्णा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।

उक्त लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स