४० अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ ७.१६ अंकले घटेको छ ।

बुधबार २२२ कम्पनीको सेयर ७५ हजार ८९५ पटक कारोबार भएको छ । १ करोड ५ लाख ५७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३५ करोड ८० लाख रपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूह घटेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स