नेप्सेमा साढे २६ लाखबढी कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ ।

कम्पनीको कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयरसूचीकृत भएको हो।

कम्पनी केही समयअघि आफ्ना सेयरधनीहरुलाई बिक्री गरेको हकप्रद नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सेयरधनीहरुलाई सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री गरेको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स