सुनको मूल्य लाख हुन ५ सय कम, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर ९९ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १३ सय ७० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स