सामसुङको ग्यालेक्सी एफ२२ स्मार्ट फोन बजारमा

नेपालको विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा ग्यालेक्सी एफद्दद्द स्मार्ट फोन ल्याएको छ । #FullOnFun ले भरिपूर्ण स्मार्ट फोनमा यस सेगमेन्टमा विभिन्न सेवाहरु उपलब्ध रहेका छन् । आजका tech Savvy Gen z युवायुवतीहरुका लागि यसमा भएका सुविधाहरुले वास्तवमै थप सहजता प्रदान गर्ने छ ।

यो फोनमा 90Hz refresh rate को साथ ६.४ इन्च HD+ sAMOLED display  रहनु को साथै ६००० mAh व्याट्रि रहेको छ । ४८ मेगा पिक्सलकोQuad Camera  तथा अन्य अभूतपूर्व विशेषताहरुले वास्तवमै यो फोनलाई उत्कृष्ट स्मार्टफोन बनाएको छ ।

‘नवीनतम आविष्कार तथा सर्वसुलभता बिचमा रहेको ग्यापलाई परिपूर्ति गर्ने हाम्रो प्रतिवद्धता अनुरुप हामीले ग्यालेक्सी एफ२२2 स्मार्टफोनका रुपमा प्रस्तुत गरेका छौं,’ कम्पनीले भनेको छ । #FullOnFun यस फोनले आजका युवा ग्राहकको फराकिलो डिजिटल आवश्यकतालाई सहजै पूरा गर्ने विश्वास लिइएको छ ।

नयाँ ग्यालेक्सी एफ२२ को डिजाइन नै आजका जेन जी तथा मिलेनियल्सहरुको कन्टेन्ट कन्जम्जसनलाई आधार मानी डिजाइन गरिएको छ । ग्यालेक्सी एफ२२ मा सेगमेन्ट लिडिङ्ग फिचरहरु समावेश गरिएको छ, जुन स्मार्ट जेनेरेसनहरुको लागि उपयुक्त हुने छ । यो स्मार्ट युवाहरुका लाइफस्टाइलको लागि उत्तिकै उपयोगी हुनुको साथ अफोर्टेबल स्मार्टफोन समेत हुने छ’ सामसङ मोबाइल नेपालका विजिने हेड प्रणय रत्न स्थापितले बताए ।

उत्कृष्ट डिस्प्ले

नयाँ Galaxy F22 मा 90Hz refresh को साथ fy  6.4″ Super AMOLED Infinity-U स्क्रिन रहेको छ । यो #FullOnFun स्मार्ट फोनले डिजिटल मिडिया savvy Gen Z तथा मिलेनियल्स प्रयोगकर्ताहरुले खोज्दै आएको स्मुथ स्क्रोलिङ्गको जीवन्त अनुभव प्रदान गर्र्दछ ।

यसबाट आफूलाई मनपरेको कन्टेन्ट अन द गो को अवस्थामा पनि कुनै रोकावट विनै सञ्चालन गर्न सकिन्छ । ग्यालेक्सी एफ२२ उत्कृष्ट दृश्यावलोकन प्राप्त गर्न सकिन्छ । यसमा ६०० निटस्को ब्राइटनेस मोड उपलब्ध रहेको छ । यसका अतिरिक्त यस फोनमा उपलब्ध भएको Dolby Atmos ले उत्कृष्ट अडियोको साथ सिनेम्याटिक दृश्यावलोकनको मज्जा लिन सकिन्छ ।

उच्च क्षमताको ब्याट्रि तथा कार्यक्षमता

#FullOnFun Galaxy F22 मा उच्च क्षमताको ६००० mब्ज को व्याट्रि तथा १५ वाटको ग्क्द्य(ऋ फास्ट चार्जर उपलब्ध रहेको छ । यसले २५ वाट चार्जिङ्ग सुविधालाई सपोर्ट गर्दछ । यसमा भएको शक्तिशाली ब्याट्रिले १३० घण्टा म्युजिक प्ले ब्याक, ४० घण्टा टक टाइम, २५ घण्टा भिडियो प्ले ब्याक तथा २४ घण्टा इन्टरनेट चलाउन सकिन्छ ।

साथै यसमा Octa-Core Mediatek Helio G80 processor रहेको छ, यसले गर्दा यस फोनले उच्चस्तरीय कार्य क्षमता प्रदर्शन गर्न सक्दछ । ब्राउजिङ्ग गर्दा तथा मल्टिपल एपहरुको प्रयोग गर्दा स्मुथ, मल्टि टास्किङ्ग एवं कम ब्याट्रि खपत गर्दछ ।

उच्चस्तरीय क्वाड क्यामरा
Galaxy F22 मा वेस्ट इन क्लास True 48MP Quad Camera राखिएको छ, जसले आजका जेन जी तथा मिलेनियल्सहरुका आवश्यकताहरुलाई सहजै परिपूर्ति गर्न सक्छ । यसले अन द गो को अवस्थामा पनि आफ्नो अविष्मरणीय पलहरुलाई सहजै कैद गर्न सक्दछ ।

यसका साथै १२३ डिग्रीको ८ मेगा पिक्सल अल्ट्रा वाइडलेन्सले मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो कैद गर्ने स्वतन्त्रता प्रदान गर्दछ । त्यसै गरी २ मेगा पिक्सलको माइक्रो लेन्सले उत्कृष्ट क्लोज अप फोटो खिच्न सकिन्छ भने यसमा भएको २ मेगा पिक्सलको डेफ्ट क्यामराले लाइभ फोकस गरी जीवन्त फोटो खिच्न सकिन्छ । त्यसै गरी १३ मेगा पिक्सलको फ्रन्ट क्यामराले ब्राइट तथा अझै राम्रो सेल्फी फोटो खिच्न सकिन्छ । क्यामरा एक्स्पेरियन्सलाई अझै जीवन्त बनाउन यस अघि नभएका विभिन्न मोडहरु जस्तैः Hyper lapse, Slow motion, Food Mode, Pro mode तथा  AR zone  जस्ता सुविधाहरु विद्यमान रहेका छन् ।

मूल्य, उपलब्धता एवं अफरहरुः
Denim Blue, Denim White तथा Denim Black   जस्ता आकर्षक रंगहरुमा उपलब्ध Galaxy F22 को 4GB + 64GB  भेरियन्टलाई रु. २०,४९९ तथा 6GB+128GB भेरियन्टलाई रु. २३,९९९ तोकिएको यो । यो फोन नेपाल अधिराज्यभर रहेका सामसङ ब्राण्ड सप तथा रिटेल स्टोरहरुमा उपलब्ध रहने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स