नेप्से सामान्य अंकले बढ्दा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक २.९९ अंकले बढेर १९५३.५५ अंक विन्दुमा आइपुगेको छ ।

आज २५ लाख ८९ हजारको कित्ता सेयर ९५ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२० वटा कम्पनीको सेयर मूल्य बढ्दा ६७ वटा कम्पनीको घटेको छ ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९ करोड ७२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नबिल बैंकको ४ करोड ३१ लाख, शिवम् सिमेन्ट्सको ४ करोड २२ लाख, नेष्डो समृद्विको ३ करोड १८ लाख र एनसीसी बैंकको २ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स