प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले सोमबार (मंसिर १२ गते) प्रभु बैंकको लाभांश स्वीकृत गरेको हो।

प्रभु बैंकको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। राष्ट्र बैंकले सोहि प्रस्ताव स्वीकृत गरेको हो ।

बैंकको उक्त लाभांश साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स