नवलपरासी–१ बाट २९ हजार ४१५ मत ल्याएर उद्योगपति विनोद चौधरी विजय

काठमाडौं । नवलपरासी पश्चिम–१ बाट सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी विजय भएका छन् । उनीे २९ हजार ४१५ मत ल्याएर विजय भएका हुन्

उनले निकटतम प्रतिस्पर्धी जनता प्रगतिशिल पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पछि पार्दै निर्वाचित भएका हुन् । उनले २२ हजार ३०८ मत ल्याएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स