जर्मनीलाई पहिलो हाफमा १ गोलको अग्रता

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा जर्मनीले पहिलो हाफमा १ गोलको अग्रता लिएको छ ।

अहिले भइरहेको जर्मनी र जापानको खेलमा जर्मनीले १ गोल गर्न सफल भएको हो ।

जर्मनीले पेनाल्टीमार्फत खाता खोल्न सफल भएको छ । जापानी खेलाडीले पेनाल्टी ऐरियामा फल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो ।

खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स