काठमाडौं-४ः प्रदेशसभा १ मा कांग्रेसका लामिछाने र २ मा एमालेका थापा विजयी

काठमाडौं । काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ४, प्रदेशसभा १ को प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी भएका छन् । उनले सात हजार एक सय २५ मतका साथ विजयी भएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिए ।

यस्तै यसै निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश २ को प्रदेशसभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित भउका छन् । उनले दश हजार तीन सय १७ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स