काठमाडौं । ईलाम क्षेत्र न. १मा पूर्वप्रधानमन्त्री रहेका एकिकृत समाजवादीका नेता झलनाथ खनाललाई नेकपा एमालेका महेश बस्नेतले पछि पारेका छन् ।
अहिलेको ताजा अवस्थामा नेकपा एमालेका महेश बस्नेतले ७०३ मतको अग्रता लिएका छन् । महेश बस्नेतले ६६४६ मतल्याउँदा झलनाथ खनालले ५९४३ मत ल्याएका छन् । त्यस्तै मंगोल नेशनल अर्गनाजेसनका बुढा लाल मेचेले ७९३ मत ल्याएका छन् ।