प्रदिप पौडेलको जीत निश्चित, हार्ने भए ईश्वर पोखरेल

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ बाट नेपाली कांगे्रसका यूवा उम्मेदवार प्रदिप पौडेलले जित्ने निश्चित भएको छ । एमालेको हेभ्भिवेट नेता ईश्वर पोखरेलको विपक्षका प्रदिप पौडेलले उम्मेदवारी दिएका थिए । कुल ७० हजार ९१९ मतदाता रहेको ठाउँमा ४५९८७ मत खसेको थियो । अहिले २४,७६० मत गन्दा प्रदिप पौडेलले २५४० मतले अग्रता लिएका छन् । ८२२० मत प्रदिप पौडेल पाउँदा ईश्वर पोखेरले ५६८० मत पाएका छन् । तेस्रो स्थाानमा राष्ट्रिय स्सवतन्त्रले लिएको छ।

ईश्वर पोखरेलको आफ्नै प्रभाव क्षेत्रमा मतदान सकिंदा ईश्वर पोखरेल पछि पर्दा प्रदिप पौडेल जीतको निश्चित भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स