झापा १ : ४ हजार २९९ मतान्तर, विश्वप्रकास शर्माको विजय निश्चित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर फराकिलो बनाएका छन् । झापा क्षेत्र नम्बर १ मामतगणना जारी रहँदा ४ हजार ३०७ मतको अग्रता कायम गरेका छन् ।

झापाका १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार ३ सय ७ मतको अग्रता लिएका छन् । उनले ११ हजार ३ सय ८५ मत पाउँदा एमालेका अग्नी खरेलले ७ हजार ८३ मत पाएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स