काठमाडौं– ५ मा पौडेलले प्राप्त गरे १९६२ मत, पौडल र पोखरेलबीच ६४६ मतले मतान्तर

काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेल र नेकपा एमालेका उम्मेद्वार ईश्वर पोखरेलबीच ६४६ मतान्तर देखिएको छ । मतगणना भएको ५ हजार १३५ मतमध्ये पौडेलाई १ हजार ९६२ मत प्राप्त भएको छ भने पोखरेललाई १ हजार ३१६मत प्राप्त भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स