काठमाडौं– ५ मा ३९८ मतान्तरमा पौडेल अगाडि

काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेल र नेकपा एमालेका उम्मेद्वार ईश्वर पोखरेलबीच ३९८ मतान्तर देखिएको छ । मतगणना भएको ५ हजार १३५ मतमध्ये पौडेलाई १ हजार ३३२ मत प्राप्त भएको छ भने पोखरेललाई ९ सय ३४ मत प्राप्त भएको छ । उक्त क्षेत्रमा ५ हजार १३५ मत गणना भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स