नेपाली कांग्रेसको एक स्थानमा विजयसहित ३४ स्थानमा अग्रता

काठमाडौं । हिजो भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । मनाङमा प्रतिनिधि र दुवै प्रदेशमा विजय हासिल गरेको कांग्रेसले अहिलेसम्मको मत परिणाम अनुसार ३४ स्थानका अग्रस्थानमा रहेको छ भने एमाले १८ स्थानमा अग्रस्थान हासिल गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ स्थानमा र नेपाल कम्प्युनिष्ट पार्टी माओवादीले ५ स्थानमा अग्रता हासिल गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स