चितवन–१ मा पौडेल अगाडि, पाण्डे तेस्रो स्थानमा

काठमाडौं । चितवन–१ मा नेपाली कांग्रेसका विश्व पौडेलले अग्रता लिएका छन् । ५०० मत गणना गर्दा पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल दोस्रो स्थानमा छन् । ढकालले १३९ मत पाएका छन् भने एमालेका सुरेन्द्र पाण्डेले १२९ मत पाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स