काठमाडौं–५ मा मतगणना सुरु

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–५ मा मतगणना सुरु भएको छ । प्रतिनिधिसभा सदसय निर्वाचनमा नेपाली कांग्रेसका प्रदिप पौडेल र एमालेका ईश्वर पोखरेलको प्रतिस्पर्धा रहेको छ । उक्त स्थानमा भर्खरै मतगणना कार्य सुरु भएको हो ।

काठमाडौं–५ मा कांग्रेसका उम्मेदवार पौडेलले भ्रष्टाचारलाई निमूल गरी सुशासनलाई प्रमुख एजेण्डा बनाएका छन् भने एमाले उम्मेद्वार पोखरेल प्रति आम मतदाताको वितृष्णा पोखेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स