नेप्से पुग्यो १८८३ विन्दुमा, शिवम् सिमेन्टसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक १०.५४ अंकले घटेर १८८३.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज २० लाख २८ हजारको कित्ता सेयर ७७ करोडमा ४९ लाखमा खरिद बिक्री भएको छ ।

आज ४४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३१ वटा कम्पनीको घटेको छ १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

आज शिवम् सिमेन्टस्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड ३९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, निरधन उत्थान लघुवित्तको २ करोड ४० लाख, नबिल बैंकको २ करोड ३८ लाख, हिमालयन पावर पार्टनरको २ करोड २६ लाख र नेपाल रि इन्स्योरेन्सको २ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स