काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर घट्ने क्रममा, कति थपिए आज ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा १८७, भक्तपुरमा ६६ र ललितपुरमा ५६ जना संक्रमित थपिएको हो ।

देशभर थप ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स