अपि पावर कम्पनीको साधारण सभा भदौं २५ गते, १०.५ प्रतिशत बोनस सेयर र हकप्रद प्रस्ताव गर्ने

काठमाडौं । अपि पावर कम्पनीको १८ औ वार्षिक साधारण सभा भदौं २५ गते बस्ने भएको छ । साधारण सभाले बोर्ड समक्ष १०.५ प्रतिशत बनोस सेयर र १ः०.३९३६ हकप्रद सेयरका लागि प्रस्ताव गर्नेछ ।

कम्पनीको ४० मेगावाटको उपर चमेलिया परियोना निर्माणको क्रममा छ । साथै, कम्पनीले मुलुकको विभिन्न स्थानमा केही सोलार आयोजना छन् ।

कम्पनीको ४ मेगावाटको चन्द्रपुर सोलार परियोजना सञ्चालनमा छन् । अर्को वर्षदेखि ६२.५ मेगावाटको सोलार परियोजना सञ्चालनमा ल्याउनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स