आरकेडी होल्डीङस् को बागमती प्रदेश अन्तर्गतको ‘सलामी’ र ‘इलामी’ स्किम शनिबार सार्वजनिक हुँदै

काठमाडौं । आरकेडी होल्डीङस् को लगानी एवम् जग्गा अपार्टमेन्ट प्राप्ति गुरुयोजना पहल ‘इलामी’ र सेयर एंड जग्गा प्राप्ति गुरुयोजना पहल ‘सलामी’ स्किमहरूको बागमती प्रदेश अन्तर्गतको औपचारिक सुभारम्भ तथा सार्वजनिक कार्यक्रम आयोजना गर्न लागेको छ।

लामो समय देखि होटेल पर्यटन तथा रियल स्टेट क्षेत्रमा काम गर्दै आएको सो कम्पनीले यहि कार्तिक ५ गते शनिबार दियालो फुड ल्याण्ड एण्ड पार्टी प्यालेस, बसुन्धारा, काठमाडौंमा बृहद कार्यक्रम मार्फत उपोरोक्त स्किमहरु सार्वजनिक गर्न लागेको हो।

कम्पनीले देश व्यापिरूपमा यस्तो कार्यक्रम सञ्चालन गरिरहेको छ भने सो स्किमको अनलाईन पार्टनरको रूपमा बीजबजार लिमिटेड रहेको छ।

इलामी तथा सलामी स्किमहरूको विशेषता :
– आफुले रोजेको सहरमा जग्गा बुक गर्न पाइने।
– किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने।
– निश्चित समय पछि जग्गाको मुल्यको ७०% क्यास ब्याक लिन सकिने।
– शुन्य जोखिममा जग्गा लिन पाइने अनि क्यास व्याकबाट घर बनाउन पनि सजिलो हुने।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स