सिद्धार्थ बैंकको न्यूरोड गेट, भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंकले कार्तिक २ गते बुधबार काठमाडौं उपत्यकाको न्यूरोड गेट, भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

३ नयाँ शाखा कार्यलयहरुको विस्तारसँगै बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ ।

बैंकले उक्त शाखामार्फत सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा दिने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स