शहीदका परिवारलाई मासिक ३ हजार

काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत शहीदका परिवारलाई मासिक ३ हजार दिने घोषणा गरेका छन् ।

राजनीतिक परिवर्तनको आन्दोलनमा वलिदान गर्ने परिवारको लागि जीवनवृत्ति वापत मासिक ३ हजार प्रदान गर्ने व्यवस्था गरेको बजेटमा उल्लेख छ ।

शुक्रबार प्रतिनिधि सभामा विनियोजन विधेयक २०७८ प्रस्तुत गर्दै उनले सो बताएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स