काठमाडौं उपत्यकामा मात्र ३५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा २५७, भक्तपुरमा ४१ र ललितपुरमा ५६ जना संक्रमित थपिएको हो ।

त्यसैगरि, काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ५५४ पुगेको छ ।

देशभर थप १,१४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स