प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट सुरु गर्ने

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट नै सुरु गर्ने भएको छ । बिहीबार सञ्चारमाध्यमहरूसँगको कुराकानीमा आयोगले सो जानकारी दिएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट सुरु गर्ने जानकारी दिए । उनले समानुपातिकतर्फको मतपत्र छपाई कार्यक्रम जारी रहेको बताउँदै प्रत्यक्षतर्फको मतपत्र छपाई आजबाट सुरु गर्ने बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स