सिदार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

काठमाडौं । सिदार्थ बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गते देखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

जसअनुसार बचत खातामा न्युनतम ७.१३ प्रतिशत र अधिकतम ९.१३ प्रतिशत ब्याज पाइने छ ।

नयाँ ब्याजदर अनुसार मुद्धती खातामा व्यक्तिगत १२.१३ प्रतिशत रेमिट्यान्समा १३.१३ प्रतिशत ब्याज पाइने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स