प्रि-ओपनिङमा नेप्से ४.३० अंकले बढ्यो

काठमाडौं । प्रि-ओपनिङमा नेप्से ४.३० अंकले बढेर २९४०.९१ विन्दुमा पुगेको छ । बुधबार प्रि-ओपनिङमा ४६लाख ६९ हजार रुपैयाँ बराबरको ५ हजार ७९४ कित्ता सेयर खरिद बिक्री भएको छ ।

प्रि-ओपनिङमा २४ कम्पनीको सेयर कारोबार भएको छ । १३ कम्पनीको सेयर मूल्य बढेको छ । ८ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स