शाओमी नेपालको दशैं ‘दशMi अफर’

काठमाडौं । शाओमी नेपालले दशैंको शुभ अवसरमा शाओमी फोनको खरिदमा रोमाञ्चक उपहारहरू ल्याएको छ । एक महिना लामो यो #दशMi क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि #दशMi लक्कीड्रामा प्रत्यक्ष सहभागी भई #दशMi क्याम्पेन अन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउने छन् ।

शाओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष #दशMi अफर ल्याएको हो । #दशMi क्याम्पेन अन्तर्गत एक भाग्यशाली विजेताले Mi को 4S65 ” को TV, चार जनाले Mi को 43″ को TV, र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले Bud 3 Lite, Motion Night Light र Neckband Pro मध्ये कुनै एक जित्ने मौका पाउने छन् ।

यदि तपाईंहरु पनि नयाँ फोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने ३दशःष् अफरमा भाग लिइ थुप्रै उपहारहरु जित्ने मौका पाउनुहोस् । अफरहरू भद्र १६, २०७९ देखि आश्विन १४, २०७९ सम्म मान्य हुनेछ ।
यो अफर दराज र सस्तो डिलमा पनि लागू हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स